मोरङ र धनकुटाबाट प्रतिबन्धित औषधी सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको
छ । पुस ११ गते जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलिले
विराटनगर महानगरपालिका - ४ स्थित नोबेल मेडिकल कलेजमा बेवारिसे
अवस्थामा प्रतिबन्धित औषधी ट्रामाडोल- ६००० पिस फेला पारि नियन्त्रणमा
लिएको छ भने विराटनगर - २ स्थित वडा प्रहरी कार्यालय विराटनगरबाट
खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा विराटनगर -१२ का दिनेश राई लाई
प्रतिबन्धित औषधी ७ पिस इस्पासमो र २ पिस नाईट्रोजन ट्याबलेट सहित
नियन्त्रणमा लिईएको छ ।
त्यस्तै जिल्ला प्रहरी कार्यालय धनकुटाबाट खटिएको प्रहरी टोलीले धनकुटा - ७
बाट सोहि स्थानका बिजय मल्लिक, रविन मल्लिक, धनकुटा-६ का प्रकाश रोक्का र
झापाको मेचीनगर - ९ का अतिप लिम्वुलाई प्रतिबन्धीत औषधी ट्रामोल-१५३
पिस र स्पासपेन-१६३ पिस सहित र छथरजोरपाटी - ३ स्थितबाट स्थानिय अर्बिन
भट्टराईको साथबाट प्रतिबन्धित औषधी ट्रामोल-८० पिस र स्पासपेन-१०४ पिस
सहित नियन्त्रणमा लिएको छ । प्रतिबन्धीत औषधी सहित पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।
उदयपुरको चौदण्डीगढी नगरपालिका-३ स्थितबाट ७ सय ६३ किलोग्राम ७००
ग्राम लागू औषध गाँजा बोकेको बोलेरो गाडी सहित २ जना मानिसलाई प्रहरीले
नियन्त्रणमा लिएको छ । हिजो राति १२:३० बजे इलाका प्रहरी कार्यालय बेल्टार र लागुऔषध नियन्त्रण
व्युरो बिराटनगरबाट खटिएको संयुक्त प्रहरी टोलीले चौदण्डीगढी नगरपालिका-३
स्थित पैतालिस चौकबाट गाईघाट तर्फ आउदै गरेको को.१ ज ३४५६ नं. को बोलेरो
गाडीलाई चेकजाँच गर्दा गाडी भित्र ३० बोरामा राखेको ७ सय ६३ किलोग्राम
७०० ग्राम गाँजा बरामद गरी चालक बेलका नगरपालिका -६ का रविन कुमार राई
र सोही गाडीमा सवार बेलका नगरपालिका -९ का

प्रतिक्रियाहरू (0)
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।