विराटनगर, २०८२ चैत २१ गते ।
झापाको भद्रपुर नगरपालिका-३ आँपगाछी स्थितबाट लागूऔषध ब्राउन सुगर
सहित २ जनालाई पक्राउ गरिएको छ।
झापाको भद्रपुर नगरपालिका-३, आँपगाछी स्थितमा वडा प्रहरी कार्यालय
भद्रपुरबाट खटिएको प्रहरी टोलीले भद्रपुर नगरपालिका-४ का मनराज राई र
खगेन्द्र गौतमलाई २ ग्राम ४१० मिलिग्राम लागूऔषध ब्राउन सुगरसहित पक्राउ
गरी थप अनुसन्धान गरी रहेको छ।
मोरङको उर्लाबारीबाट ठुलो परिमाणमा प्रतिबन्धित औषधि, ब्राउन सुगर र
गाँजासहित दुई जनालाई पक्राउ गरिएको छ। विशेष सूचनाको आधारमा इलाका
प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरी टोलीले उर्लाबारी नगरपालिका-३
स्थितबाट सोही स्थानका ४३ वर्षिय योगेन्द्र तुङहाङ र ४४ वर्षिय कमल
दाहाललाई विभिन्न प्रकारका प्रतिबन्धित औषधीहरु २६ हजार ६५ पिस , ७ ग्राम
८९० मिलिग्राम ब्राउन सुगर,२ किलो २३० ग्राम गाँजा, २२ हजार २ सय ७०
नगद, ३थान मोबाइल र प्र.१-०२-५९ प १८५९ नम्बरको स्कुटर सहित पक्राउ
गरेको छ ।

प्रतिक्रियाहरू (0)
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।