one
विज्ञापन

६० हजार ६० चक्की प्रतिबन्धित औषधी सहित १ जना पक्राउ

इटहरी, २०८३ वैशाख १३ गते ।
सुनसरीको इटहरी उप-महानगरपालिका-११ स्थीतबाट ५१ हजार ९५२ चक्की प्रतिबन्धित औषधी सहित १ जनालाई पक्राउ गरिएको छ ।
वैशाख १२ गते विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरी टोलीले इटहरी उप-महानगरपालिका-११ स्थीतमा डेरा बस्दै अएका भारत बिहार नरपतगंजका २९ वर्षिय मो. सहनेवाजलाई ट्रामाडोल ५० हजार ५ सय ४० चक्की र डाइसाइक्लोमाइन ९ हजार ५ सय २० चक्की प्रतिबन्धित औषधी सहित पक्राउ गरेको हो ।
पक्राउ परेका सहनेवाजको इलाका प्रहरी कार्यालय इटहरीबाट थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रियाहरू (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

सम्बन्धित लेखहरू

three
विज्ञापन
three
विज्ञापन
0
विज्ञापन