one
विज्ञापन

२ किलो गाँजा प्रहरीले नियन्त्रणमा

सुनसरीको हरिनगरा गाउँपालिका ६ बाट WB 02AL0175 नम्बरको कार सहित २ किलो गाँजा प्रहरीले नियन्त्रणमा लिएको छ ।
मंसिर ९ गते कोशी प्रदेश प्रहरी कार्यालयको प्रादेशिक अनुसन्धान समूह (PIT) र सुनसरीको प्रहरी चौकी घुस्कीबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा हरिनगरा गाउँपालिका ६ स्थित सडक छेउमा कारको डिकीमा कालो प्लास्टिकमा पोका पारी लुकाई छिपाई राखेकोे बेवारिसे अवस्थामा २ किलोग्राम लागू औषध गाँजा फेला पारेको हो । । ओसार पसारका क्रममा बेवारिसे अवस्थामा छोडी संलग्न ब्याक्ति फरार रहेको र उनीहरुको खोजि कार्य भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रियाहरू (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

सम्बन्धित लेखहरू

three
विज्ञापन
0
विज्ञापन
3
विज्ञापन