वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानकी सहकुलपति तथा माननीय स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा शर्मा गौतमज्यूले २०८२ मंसिर १६ गते मंगलबारका दिन प्रतिष्ठानको औपचारिक रुपमा अवलोकन तथा निरिक्षण भ्रमण गर्नुभएको छ ।
देशभरीका विभिन्न अस्पतालको निरिक्षण गर्दै हिडनुभएका मंत्री गौतमले प्रतिष्ठानको सिनेट मिटिङ्ग गर्नुपर्ने अवस्था रहेको र सो को पूर्व तयारीको सन्दर्भमा यहा“को वस्तुस्थिति तथा समस्याहरु प्रत्यक्ष रुपमा हेर्न र सो बारे छलफल गरी निर्णय गर्न सजिलो हुने महशुस गरि आफु आएको बताउनु भयो । स“गस“गै, यहा“ कार्यरत शिक्षक, कर्मचारीहरुको काम गर्ने वातावरण र वहा“हरुको पिर, मार्का, काम गर्दा आइपर्ने अप्ठ्याराहरु आदिका विषयमा प्रत्यक्ष रुपमा हेर्न बुभ्mन समेत आफु आएको बारे माननीय मन्त्रीज्यूले बताउनु भयो ।
वहा“ लगायत वहा“संगै आउनु भएका स्वास्थ्य सचिव डा. विकास देवकोटा, कोशी प्रदेश स्वास्थ्य मन्त्रालयका प्रदेश सचिव डा. यदुचन्द्र घिमिरे, कोशी प्रदेश आपूर्ति व्यवस्थापन केन्द्रका निर्देशक डा. सुरेश मेहेता लगायत कोसहभागीता रहेको थियो । मंत्री लगायत उपस्थित सबैलाई प्रतिष्ठानका उपकुलपति प्रा.डा. बिक्रम प्रसाद श्रेष्ठज्यू, शिक्षाध्यक्ष प्रा.डा. संजिव कुमार शर्माज्यू, रजिष्ट्रार प्रा.डा. सूर्य प्रसाद संग्रौलाज्यू, अस्पताल निर्देशक डा. जगत नारायण प्रसादज्यू, डीनद्वय प्रा.डा. शिवेन्द्र झा, प्रा.डा. कृष्णा पाखरेल लगायतले फुल तथा खदाले स्वागत सम्मान गर्नुभएको थियो ।
स्वागत कार्यक्रम पश्चात् प्रतिष्ठानका तर्फबाट उपकुलपति कार्यालयको बैठक कक्षमा एक अन्तक्र्रिया कार्यक्रमको आयोजना गरिएको थियो जसमा माननीय मन्त्रीज्यू लगायत वहा“स“ग पाल्नुभएका विशिष्ट महानुभावहरुका साथै प्रतिष्ठानका तर्फबाट पदाधिकारीज्यूहरु, का.स. सदस्यहरु, डीनहरु, स्कूलरकलेजका चिफहरु, विभागरमहाशाखारशाखाका प्रमुखहरु तथा कर्मचारीहरु, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रतिनिधीहरुका उपस्थिति रहेको थियो ।
अन्तक्र्रिया कार्यक्रम शुरु हुनुभन्दा पहिला माननीय मन्त्रीज्यूले उपस्थित पत्रकारहरुलाई धन्यवाद सहित सम्बोधन गर्दै वहा“ले, जेन–जी आन्दोलन पश्चात् बनेको यो सरकारको भष्ट्रचारमुक्त देश बनाउनु र देश सञ्चालनका प्रणालीहरु सुधार गर्नु नै प्रमुख प्राथामिकता रहेको बारे बताउ“दै आफु त्यसै सन्दर्भमा त्यहा“बाट प्रवाह हुने सेवाहरु जनताका लागि सहज प्रकारको बनाउन के कसो गर्न सकिन्छ भन्ने उद्देश्यले हेर्दै आएको बताउनु भयो ।
त्यसैगरी, २०८२ मसिंर १७ गते बिहान माननीय मन्त्रीज्यू, स्वास्थ्य सचिवज्यू, प्रतिष्ठानका पदाधिकारीज्यू लगायतले प्रतिष्ठानको एम्सिएच् भवनको अवलोकन तथा निरिक्षण भ्रमण गर्नुभएको थियो ।

प्रतिक्रियाहरू (0)
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।