one
विज्ञापन

सुनसरी १ मा श्रम संस्कृति पार्टीका हर्क साम्पाङले ७८१३ मत प्राप्त

सुनसरी १ मा श्रम संस्कृति पार्टीका हर्क साम्पाङले ७८१३ मत प्राप्त गरेका छन् ।
साम्पाङले ७८१३ ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी रास्वपाकी उम्मेदवार उम्मेदवार गोमा तामाङ सरिनले ५८७१ मत ल्याएकी छिन । तेस्रो स्थानमा नेकपाका उम्मेदवारका मनोज भट्टराईले १४७३ मत, काँग्रेसका सुजेन्द्र गोलेले १०९३ , एमालेका टीकाराम लिम्बूले १२१४ , राप्रपाका उद्धव श्रेष्ठले ४२६ मत प्राप्त गरेका छन् ।

प्रतिक्रियाहरू (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

सम्बन्धित लेखहरू

three
विज्ञापन
0
विज्ञापन
3
विज्ञापन