one
विज्ञापन

३ करोड रकम ठगी गरेको आरोपमा एक व्यक्ति पक्राउ

झापार्कोे बिर्तामोडका एक व्यक्ति पक्राउ परेका छन् । विदेश पठाइदिने बहानामा ७० जनाबाट ३ करोड रकम ठगी गरेको आरोपमा उनी पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा बिर्तामोड ५बस्ने वर्ष २५ का कृष्ण अग्रवाल रहेका छन् । अग्रवालले ठगी गरेको भन्दै २५–३० जना पीडितहरुको समुहले उनलाई समातेर इलाका प्रहरी कार्यालय बिर्तामोडमा बुझाएका थिए । त्यस विषयमा अनुसन्धान तथा छानबिन भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रियाहरू (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

सम्बन्धित लेखहरू

three
विज्ञापन
three
विज्ञापन
3
विज्ञापन