धरान । जेनजी आन्दोलनको नाममा अराजक मच्चाउदै व्यक्तिका घरहरु तो्डफोडसँगै आगजनी गर्ने विरुद्ध कारबाहीको माग गर्दै धरानका पूर्व मेयर मनोज मेन्याङ्बोले संलग्नलाई कारबाहीको मागसहित प्रहरीमा उजुरी दिएका छन् ।
भिज्युवल
पूर्व मेयर मेन्याङ्बोले आफूले सञ्चालन गरेको होटल कञ्चनजंघा तोडफोडसँगै होटलका सामाग्रीहरु तोडफोड गरेर अराजक गतिविधिमा संलग्नमाथि हदैसम्मको कारबाहीको माग गर्दै इलाका प्रहरी कार्यालय धरानमा उजुरी दिएको हो ।
उहाँले अराजक तत्वले ५३ लाख २३ हजार बराबरको् बढी क्षति भएको र तोडफोड र आगजानी गर्नेको किटानी जाहेरी उहाँले इलाका प्रहरी कार्यालय धरानमा उजुरी दिएको जानकारी दिए ।
उजुरीका क्रममा धरान उपमहानगरपालिकाका पूर्व मेयर तिलक राई, उपप्रमुख मनोज भण्डारी लगायतको समेत उपस्थिति रहेको छ । सोही समयमा क्षति भएकाहरुले क्रमिक रुपमा उजुरी दिइने जनाइएको छ । आन्दोलनका नाममा क्षति भोग्नु परेका अर्का पीडित धरान उपमहानगरपालिकाका निवर्तमान उपप्रमुख मञ्जु भण्डारीले राजनीतिक पूर्वाग्रह भन्दा पनि व्यक्तिगत पूर्वाग्रह साँधेर भौतिक सम्पत्ति क्षति गरेको बताइन् । उनले अडियो र भिडियोमै व्यक्तिकै नाम तोकेर फोड्न जाने आएको देखिएकोले यो योजनाबद्ध संग गरिएको यो घट्ना राजनीतिक घट्ना नभई अपराधिक घट्ना भएको बताइन् । उनले घरको भौतिक संरचनासँगै घरमा चाहिने सामाग्रीहरु पूर्ण रुपमा तोडफो्डसँगै जलाउँदा ५० दे्खि ६० लाख भन्दा माथि क्षति व्यहोर्नु परेकाृे बताइन् ।
उजुरी दर्तापछि इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी प्रकाश जवेगुले यसमा गहिरो अनुसन्धान गरेर कारबाहीलाई अगाडि बढाउने प्रतिबद्धता जनाएका छन् । ।
कोशी प्रदेशका सांसद रमेश बस्नेत, धरान उपमहानगरपालिकाका निवर्तमान मेयर तिलक राई, निवर्तमान उपमेयर मञ्जु भण्डारी सुवेदी सहित राजनीतिक दलका प्रतिनिधिहरुको उपस्थितिमा पूर्व मेयर मनोज मेन्याङ्गबोले कारबाहीसहित क्षतिपूर्तिको मागसहित किटानी जाहेरी दिएका हुुन् ।
जेन्जी आन्दोलनको भदौ २४ गते धरानका पुर्वमेयर मनोजकुमार मेन्याङ्बा सहित निवर्तमान उपमेयर मञ्जु भण्डारी, नेपाली काँग्रेसका नेताद्वय उमेश थापा, सुजेन्द्र तामाङ, धरान उपमहानगरपालिकाका कार्यपालिका सदस्य सिर्जना नेपाल लगायतको घरमा तोडफो्डसँगै घरमा रहेका सामाग्री जलाइदिएका थिए भने निवर्तमान मेयर तिलक राई र धरान उपमहानगरपालिका वडा नं. १७ का वडाध्यक्ष सूर्यकुमार भट्टराई (मनोज) ले प्रतिकार गर्दा क्षति हुन पाएन । पीडित मनोज मेन्याङ्बोसहित अन्यले समेत क्रमिक रुपमा प्रहरीमा उजुरी दिँदै जाने र अराजक गतिविधिमा संलग्नलाई कारबाही गरेरै छाड्ने मनस्थितिमा पुगेका छन् ।

प्रतिक्रियाहरू (0)
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।